Happy Holi

होलीका रङ जस्तै हाम्रा जिबन पनि रङमये होस् अनी एक अर्का प्रतीको माया, प्रेम, सद्भाब अनी समन्व्ये आउँदा दिनमा अझै प्रगाड र समधुर रहोस् | सम्पूर्ण नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाई तथा साना नानी बाबुहरु लाई नेकोस परिवारको होलीको मंगलमय शुभकामना |||

Leave a Reply

Your email address will not be published. Required fields are marked *