शुभ दीपावली २०७५ को शुभकामना

सास्काटुनमा तथा अन्य शहर अनि नेपालमा रहनुभएका सम्पूर्ण अामाबुबा, दाजुभाई, दिदीबहिनी तथा साथिभाइहरुमा शुभ दीपावली २०७५, न्हु दँया भिंतुना ११३९ तथा छठ् पर्वको पावन अवसरमा सुख,शान्ती, सम्ब्रिधि र हर्षउल्लास छाओस भन्ने कामना गर्दछौ |

 

 

 

नेकोस परिवार

Leave a Reply